स्थानीयद्वारा डुम्रे-बेसीसहर सडक अवरोध

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका-९ स्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १८ वर्षका सनिज श्रेष्ठको मंगलबार पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ । विद्यार्थीको मृत्यु प्रकरणलाई लिएर तनहुँको भानु नगरपालिका-९, बाइसजाँगरका स्थानीयले सडकमा टायर बालेर डुम्रे-बेसीसहर सडक अवरुद्ध गरेका छन् । स्थानीयको प्रदर्शनले डुम्रे-बेसीसहरको तनहुँ खण्ड र प्रशासनको … Continue reading स्थानीयद्वारा डुम्रे-बेसीसहर सडक अवरोध